घले दम्पतीका नाममा अष्ट्रेलियाको विश्वविद्यालयद्वारा छात्रवृत्ति कोष स्थापना

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना घलेको नाममा फेडेरेसन युनिभर्सिटी अष्ट्रेलिया अन्तर्गतको फेडयुनी फाउण्डेसनले छात्रवृत्ति कोषको स्थापना गरेको छ । फाउण्डेसनले घले दम्पतीको नाममा ‘शे घले तथा जमुना घले छात्रवृत्ति कोष’ (एसएजी एण्ड जेजी स्कलरसिप) स्थापना गरेको हो । घले दम्पतीले सन २०१६ देखिनै फेडेरेसन युनिभर्सिटी … Continue reading घले दम्पतीका नाममा अष्ट्रेलियाको विश्वविद्यालयद्वारा छात्रवृत्ति कोष स्थापना